काठमाडौं । सप्तकोसी नदीको एउटा भँगालो बस्तीमा पस्दा उदयपुरको वेलका नगरपालिकाका करिब १५ सय घरपरिवार प्रभावित भएका छन् ।
बुधबार वेलकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै भँगालो बस्तीमा पस्दा नगरपालिकाका १, २, ३, ८ र ९ नम्बर वडाका स्थानीय प्रभावित भएका हुन् । हालसम्म मानवीय क्षति भएको छैन । धान, मकैलगायत खेतीबालीमा क्षति...