नारायणीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।