प्रदेश १ मा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या बढ्यो

विराटनगर । गत सोमबार देशभर कोरोनाबाट २४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये प्रदेश १ का मात्र १८ जना थिए । त्यो दिन प्रदेशमा ५ महिला र १३ पुरुषको मृत्यु भएको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ३१२ जना कोरोना संक्रमणमुक्त भएका थिए । संक्रमितको संख्या ४२१...