मुगुको सोरुगाँउपालिकामा सिटामोर समेतको औषधि चरम अभाव

मुगु – हिमाली जिल्ला मुगुमा रहेका चार स्थानीय तहहरूमध्ये सोरुगाँउपालिकामा रहेका स्वास्थ्य सस्थामा हिजो¬–आज सिटामोल औषधिसमेत अभाव भएको छ ।हरेक वर्ष स्वास्थ्य क्षेत्रमा स्थानीय पालिका र संघीय सरकारबाट लाखैको बजेट बिनियोनज गरेपनि सोरु गाउँकामा रहेका आधारभूत स्वास्थ्य सस्थादेखि स्वाथ्यचौकी हुँदै स्वास्थ्य शाखाको गोदामसम्म सिटामोललगायत अन्य औषधीको चरम अभाव भएपछि औषधी स्टोर गरी राख्ने स्थानसमेत खाली […]

सम्बन्धित सामग्री

अक्सिजन र औषधी बोकेको अमेरिकी विमान भारततर्फ

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ। कोरोना महामारीले भयावह स्थिति निम्त्याएको भारतमा अक्सिजन र औषधि चरम अभाव भइरहेको छ। यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको हो। सो विमानमा अक्सिजन सिलिण्डर र अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण तथा स्वास्थ्यसम्बन्धी अन्य अत्यावश्यक सामग्री राखिएको छ। साथै, ९ लाख थान एन–९५ मास्क पनि सो विमानमा पठाइएको छ। अमेरिकाले यसअघि कोरोनासँग ज