पाँचथर । प्रदेश १ का आन्तारिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सत्ता बाहिर रहेको नेकपा एमालेलाई पनि समेटेर प्रदेश १ को नामांकरण गर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज एक कार्यक्रममा उहाँले सवै पक्षलाई समेटेर प्रदेशको नाम राखिने बताउनुभएको हो ।नामाकरणको विषयमा सरकारले सबै दलहरुलाई समेटेर सर्वदलीय वैठक बोलाएको बताउनुभयो । त्यस्तै उहाँले सरकारले जसरी […]