विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा २ जनाको मृत्यु

विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा एकै परिवारका दुई महिलाको मृत्यु भएको छ ।  बौदीकाली गाउँपालिका –६ का ९२ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

इलाममा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी […]

इलाममा जङ्गली च्याउ खाएर २ जनाको मृत्यु

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएक