कर्णालीमा मुख्यमन्त्रीका लागि एमालेको आलोपालोको शर्त

२७ पुस, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त अघि सारेको छ । सत्ता गठबन्धनमा भएके भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले सन्तुष्ट छैन । नेकपा माओवादी केन्द्र र एमालेका […]