सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गए राती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । काँकरभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गए राति १ बजे पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले […]

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१०, सुकेपोखरीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी छ । गए राति करिब १ बजे काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ३२६८ नम्बरको बसले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा...