१. आफ्ना मर्का आफैँले बुझिन्छ । आफूलाई दुखेको आफैँलाई थाहा हुन्छ । अर्कोले महसुस गर्न सक्दैन । त्यसकारण जनताको शासन जनताले नै गर्नुपर्छ । तर, हामीले ल्याएको प्रजातन्त्र हामीले चाहेअनुसार...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सङ्कट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट …
हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन […]
काठमाडौँ : जतिबेला नेकपा फुट्यो । एमाले सरकारबाट बाहिरियो । कांग्रेससँग मिलेर माओवादी फेरि सत्तारोहण भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रचण्ड राष्ट्रिय समस्या’ भएको टिप्पणी गरेका थिए । ओलीले प्रचण्डप्रति गरेको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पछि संसद्मा प्रचण्डले यसको जवाफ दिने क्रममा आफू समस्या नभई […]
काठमाडौँ । सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता भंग र मुलुक राजनीतिक अस्थिरता तर्फ उन्मुख हुनुको मुख्य दोषी प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।आफै प्रतिनिधिसभा विघटन गरेर सदनमा विश्वासको मत माग्ने अधिकार नरहेकोसमेत उनले दाबी गरे । नैतिकताको आधारमा राजीनामा दिएर नया सरकार गठनको बाटो प्रशस्त गरिदिनु लोकतान्त्रिक मुल्यमान्यता र संविधानको मर्म अनुकुल हुने भन्दै प्रधानमन्त्रीलाई सुझावसमेत दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय समस्या भएको टिप्पणी गरेका छन् ।आइतबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वातामा क्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँ (प्रचण्ड) त एउटा राष्ट्रिय समस्या हो’, ओलीले भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने । नेपाली काँग्रेसमा भन्नुस् न, उहाँ शेरबहादुर देउव...
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तना