प्रोग्रेसिभ फाइनान्सद्वारा ६ प्रतिशत बोनस प्रस्ताव

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ६ प्रतिशत बोनस दिने भएको छ ।कम्पनीको बुधबार भएको २४औं साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७-०७८मा गरेका कार्यक्रम […]