सवारी दुर्घटनामा मेची क्याम्पसका पूर्व सहायक प्रमुखको मृत्यु

 झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्वसहायक प्रमुख ताराकान्त झाको मृत्यु भएको छ । झाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा निधन भएको प्रहरीले जनाएको छ । बुधबार साढे ११ बजे झा सवार मे २ प २५२५ नम्बरको मोटरसाइकल किरात कोलोनीमा रोकिरहेको न ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते झाको स्थानीय ओमसाई हस्पिटलमा उपचार सम्भव नभएपछि न्युरो अस्पताल रेफर गरिएको थियो । ५० वर्षीय झाको आज बिहान पौने ३

सम्बन्धित सामग्री

छुट्टाछुट्टै  सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै  सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । शुक्रबार राती हरिपुर र बाँके जंगलमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन् । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान  मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिप

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।