जात्रामा मानिसहरूको घुइँचो त देखिएकै थियो । निर्देशक प्रदीप भट्टराई आफ्नो डेब्यु फिल्ममै ‘जात्रा’ मनाउने दर्शकको घुइँचो देखेपछि भावुक बने । ‘प्रदीप, बल्ल पो जात्रा भयो,’ त्यो देखेर निर्देशक मनोज पण्डितले धाप मार्दै भने । प्रदीपलाई पहिलो फिल्ममै मीठो स्वाद पर्यो । स्वादले दर्शक र उनी दुवै अघाएका थिएनन् । त्यसपछि सहकर्मी (निर्माता) रविन्द्रसिंह बानियाँसँग […]