काठमाडौं, असार ३१ । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै विभागले बुधबार विदेश जानेलाई खोपको व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्न सीसीएमसीलाई पत्रमार्फत आग्रह गरेको हो । सरकारले […]