तीन करोडको लागतमा नेपाल बैंकको भवन निर्माण

नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ । भवनको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एक समारोहका बीच आइतबार उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिए । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा दिन सकेमा नेपाल बैंकप्रति […]