आमसञ्चार प्रतिष्ठान विधेयक संशोधन गर्न माग

दीपेन्द्र शर्मा, सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेश सरकारले ल्याएको आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक २०७७ संशोधन गर्न माग गरेको छ । कर्णाली प्रदेश सभामा दर्ता गरेको आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक २०७७ प्रेस तथा स्वतन्त्रतामैत्री नभएको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएर परिमार्जन गर्न माग गरेको हो । महाँसघको कर्णाली प्रदेश समितिले […]