‘आइएस-के’ विरूद्ध अमेरिकाको कारबाही, काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार मारिएको दाबी

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला गरेको छ । नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकार मारिएको अमेरिकी सैनिक अधिकारीहरुले जनाएका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती […]

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

काठमाण्डाै - अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो। जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि क...