कांग्रेस सांसद शर्माद्वारा सुन तस्करीको छानविन माग गर्दै संसदमै आमरण अनसन बस्ने घोषणा
मेडिकल माफियाका नामले परिचित कांग्रेस सांसद सुनिल शर्माले सुन माफिया विरुद्ध संसद्मै आमरण अनसन बस्ने घोषणा गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले सय किलो सुन तस्करी प्रकरणमा संलग्न अभियुक्तहरु ...