काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ ।
एक सातासम्म लगातार बढेर सोमबार ६९ अंकको गिरावट भएको नेप्सेमा मंगलबार दिनभर उतार–चढावबीच २.६६ अंकले घटेर २५१८.९९ अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा समान्य गिरावट भए पनि कारोबार रकम भने सोमबार साढे पाँच अर्बमाथि पुगेकोमा आज...