गाउँगाउँमा सडक : १५७ किलोमिटर रेल

हाल ५३३ पालिकाका केन्द्र कालोपत्रे सडकको पहुँचमा, निर्माण र अध्ययनको चरणमा २३ सुरुङमार्ग, रेलमार्गका ११ आयोजना, पाँच वर्षमा एक सय ५७ किलोमिटरमा रेल गुडाउने तयारी देशमा संघीय अर्थात् रणनीतिक र स्थानीय...