अभागीलाई खानेबेलामा रिस उठ्यो भन्दै बाबुरामको महन्थलाई व्यङ्ग्य

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् ।ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराइको भनाइ थियो । प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एकढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख पोग्नै पर्दैनथ्यो । अरु पार्टीभित्र पनि विग्रह आउँदैन

सम्बन्धित सामग्री

'अभागीलाई खाने बेलामा रिस उठ्यो' भन्दै बाबुरामको महन्थलाई व्यङ्ग्य

जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् । ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराईको भनाइ थियो । प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एक ढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरू पार्टीभित्र पनि विग्रह आउँ

महन्थलाई डा बाबुरामको व्यङ्ग्य : अभागीलाई खाने बेलामा रिस उठ्यो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एकढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरु पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो । जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’ उनले पार्टीभित्र आपसमा झगडा हुन थाल्नु बिडम्बडापूर्ण भएको भन्दै अहिले फेरि अन्तिम समयमा देउवालाई विश्वासको मत...