१२ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचन आयोगले राजनीतिक दल, नागरिक समाज, मतदाता तथा अन्य सरोकारवालासँग सहकार्य र सहमतिका आधारमा काम गर्नुपर्ने बताएका छन्।
मंगलबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत …