राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुन:स्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा नेपाली काँग्रेसका नेता श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताए । उनले नेता श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने […]