२ असोज, काठमाडौं । एकतमास सुसाइरहेछ, पातुखोला । बगरमा छ बादी समुदायको सानो बस्ती । त्यही छिन्, चन्द्रकला बादी (परिवर्तित नाम) । दाङकी चन्द्रकलाले खोलाको डिलमा बसेर आफ्नो उमेर हिसाब गरिन् । ५८ वर्ष भइछन् उनी । जीवनको यो अन्तरालमा उनले के मात्र भोगिनन् । चरम गरीबी, अभाव, सामाजिक विभेद, तिरस्कार र घृणा । कुनै […]