ढुंगा, गिटी निकासी नीतिलाई जबर्जस्ती चुरेमा जोडियो– राष्ट्रपति चुरे समिति
राष्ट्रपति चुरे तराई मधेस विकास समितिका अध्यक्ष किरण पौडेलले बजेट वक्तव्यको १९९ नम्बर बुँदालाई जबरजस्ती चुरेसँग जोडिएको बताएका छन् । खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गर्ने सरकारी नीतिप्रति तीव्र आलोचना...