उपसभामुख पुष्पा भुसाललाई मातृ शोक

काठमाडौँ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो। दिवङ्गत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जन निर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

सम्बन्धित सामग्री

उपसभामुख पुष्पा भुषाललाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।#dekhapadhi

उपसभामुख भुसाललाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।