लुम्बिनी र राप्ती अस्पतालको ओपीडी टिकट निःशुल्क

१ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने घोषणा गरेका हुन् । ओपीडी टिकटमा […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुभारम्भ

रुपन्देही । दैनिक साढे २ हजार जनाले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नु पर्ने समस्या हटेर गएको उनले उल्लेख गरे । […]