हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीच शान्ति वार्ताको आयोजना गर्न आफ्नो देश इच्छुक रहेको दोहोर्याएका छन्। हंगेरी–युक्रेन सीमामा बीबीसीसँग कुरा गर्दै ओर्बानले युद्ध अन्त्य गर्ने जिम्मेवारी सबैभन्दा बढी रुसी पक्षमा रहेको बताए। विगतमा ओर्बानको रुसी राष्ट्रपति पुटिनसँग घनिष्ट सम्बन्ध थियो, गत १२ वर्षमा १२ बैठकहरूमा सामेल भएका छन् दुवैजना। उनले भनेका छन्, ‘मसँग कसैलाई […]