प्रचण्डका भाइ राष्ट्रिय सभामा मनाेनीत

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।

सम्बन्धित सामग्री

सुर्खेतमा श्रद्धाञ्जली सभामा सहभागी भई खप्तड गए प्रधानमन्त्री प्रचण्ड

सुर्खेत- खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सुर्खेत पुगेका छन् । सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् । रक्षा मन्त्रीका भाइ एवं प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्का...

प्रचण्डका भाइ नारायणप्रसाद राष्ट्रिय सभा सदस्यमा मनोनित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

प्रचण्डका भाइ राष्ट्रिय सभामा मनोनीत

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`का भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभामा मनोनीत गरेकी हुन् । उनी प्रचण्डका काकाका छोरा हुन् ।  नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड `ख` बमोजिम दाहाललाई मनोनीत गरेक...

माओवादी अध्यक्ष दाहालका भाइ राष्ट्रिय सभामा मनोनित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभामा मनोनित भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् ।

माओवादी अध्यक्ष दाहालका भाइ राष्ट्रिय सभामा मनोनीत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।