काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छलेको पाइएको हो । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा […]
The post प्लाइउड व्यापारमा भगवती लेमिनेट्सको ठगीधन्दाः नक्कली बिल बनाएर करोडौं राजस्व छली appeared first on राजधानी राष्ट्रिय दैनिक.