माघ पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति तोक्न आयोगको आग्रह, ‘बहानाबाजी गरेर चुनाव सार्न हुन्न’

काठमाडौँः निर्वाचन आयोगले माघ पहिलो साताभित्र नै स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको छ। राष्ट्रियसभा निर्वाचनको तयारी र स्थानीय तहको निर्वाचनबारे आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई चाहिने तयारीको समयसीमा अनुसार पनि वैशाख १४ भित्र निर्वाचन गर्न मिति चाँडो तोक्नुपर्ने बताएका हुन्। छलफलपछि निर्वाचन आयोगका प्रवक्ता…