एमसीसी संसदबाट पारित गर्दा नेपाललाई कुनै हानी हुँदैनः डा. रामशरण महत

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेकोले यसलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे अहिले नेपालमा भइरहेका आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए। एमसीसी संसदबाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठकमा पुगे सांसद नरहेका डा. महत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि पुगेका छन् । उनी वर्तमान सांसद होइनन् । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ गएका हुन् । डा. महतले गएको...

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार दिउँसो सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन र रोकिएका १६ जिल्लाको अधिवेशनको विषयमा छलफल भएको छ । बिहीबारको बैठकमा नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महत, सुनीलबहादुर थापा, […]