विमानको हवाई मार्ग सफा नभई उडान अनुमति नदिइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान गर्ने र पुग्ने गन्तव्य स्थलमात्र नभई हवाई मार्ग (इनरुट)को मौसमसमेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । ‘इनरुटको मौसम सफा नभए पनि उडानको अनुमति दिने गरिएकोमा अब त्यसो गरिन्न’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले भन्नुभयो– ‘तारा एयरको विमान दुर्घटनाबाट […]