पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितको उपचार राहतमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन्। जाजरकोटको रामीडाँडा केन्द्र भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ। भूकम्पमा परेकाको चाँडो उद्धारसँग राहतमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो। शनिबार बिहान पोखरेली सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘यो बेलामा सबैको ध्यान […]