सुन लुट्न प्रहरी हवल्दारको पोशाकमा पेस्तोलसहित पुगेपछि...

प्रहरी पोशाका ठाँटिएका तिनै युवाले सुनको काम गरिरहेका युवालाई भने, ‘तपाइँको पसलमा रहेका सुनका गहनाका बिलहरू छैनन् भन्ने सूचना छ । हामी हनुमानढोका प्रहरी कार्यालयबाट आएका प्रहरी हौँ । यो सुन हामी लिएर जान्छौँ बिल छ ?  पछि कार्यालयमा आउनु होला ।’

सम्बन्धित सामग्री

सुन लुटपाट गर्न हिँडेकाे समूह विशाल बजारबाट पेस्तोलसहित पक्राउ

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बुधबार राति विशाल बजारबाट उनीहरूलाई प्रक्राउ गरेको हो ।

डकैती गर्ने दुई जना भारतीय पेस्तोलसहित पक्राउ

बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल देखाई परिवारलाई बन्धक बनाएर डकैति गर्दैआएका दुई जना भारतीयलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डकैति गरी रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोल देखाई सुन लुट्ने तीनजनाको योजना यसरी रोक्यो प्रहरीले :: Pahilopost.com

काठमाडौं: प्रहरीले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ काठमाडौँ महानगरपालिका २६ मित्र नगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट पेस्तोल उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत