काठमाडाै । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक […]
The post निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.