सिमकोट – हिमाली जिल्ला हुम्लाको एक गाउँमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र धानेको पाइएको छ। साना बालबालिका र युवायुवती सबै सहर केन्द्रित हुन थालेपछि गाउँ ज्येष्ठ नागरिकले धान्नुपरेको हो। यसरी ज्येष्ठ नागरिकले धानेको गाउँमा सिमकोट गाउँपालिका– ३ को लिमाटाङ गाउँ छ। उक्त गाउँका ७० वर्षका ज्याम्फाल लामाले गाउँभरि ६५ वर्षभन्दा माथि उमेर कटेका ज्येष्ठ […]