प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ – वर्षा लागेसँगै प्राकृति विपद्का घटना बढ्न थालेपछि त्यसको रोकथामका लागि पूर्व तयारीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालमा वर्षा याममा हुने बाढी, पहिरो, चट्याङ जस्ता विपद्का कारण मानिसहरुले ज्यान गुमाइ रहेको अवस्थामा त्यसको जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थाल्नुपर्ने आवाज उठेको हो। कांग्रेस सांसद डा. डिला संग्रौलाको प्रस्तावमा […]