एमसीसी अनुमोदन भएकोमा पोखरेलको आपत्ति, प्रचण्डको अभिव्यक्तिले पार्टीमा अन्तर्विरोध

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले पार्टीको निर्णय विपरीत यथास्थितिमा एमसीसी पारित भएको बताउनुभयो ।