सुदूरको स्याउली थाप्ने चलन लोप हुँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रूपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ । कुनै व्यक्ति साइत वा शुभ कार्यमा जानु भन्दा पहिले केटाकेटी र महिलाहरूले घरभन्दा टाढा बिच बाटोमा च्यादर, रुमाल वा कपडाको टालो माथि हरियो घाँस, फुलहरू, हरियो स्याउलाहरू राख्ने गरिन्छ । चलन अनुसार साइतमा रहेका व्यक्तिहरूलाई शुभ साइत होस, यात्रा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको स्याउली थाप्ने चलन लोप हुँदै

डोटी - सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रुपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ। कुनै व्यक्ति साइत वा शुभकार्यमा घर बाहिर कामका लागि जानुभन्दा पहिले केटाकेटी तथा महिलाहरुले घरभन्दा टाढा बीच बाटोमा गम्छा, रुमाल वा कपडाको टालोमाथि हरियो घाँस, फूलहरु, हरियो स्याउलाहरु राखेर साइत शुभहोस् भन्ने चलनलाई यहाँको भाषामा स्याउली भन्ने गरिन्छ । साइतमा रहेका व्यक्तिहरुलाई काम, यात्रा अनि उसले सोचेको कार्य सफल होस् भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका पूर्व सह&ndash...