डोटी जिल्ला प्रशासनले नागरिकताका लागि अतिरिक्त कागजात माग्दा सेवाग्राहीलाई सास्ती

डाेटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा कटैगाउँका भीमबहादुर भुल १० वर्षको हुँदा कामको खोजीमा भारत जानुभयो । करिब ११ वर्ष पहिले भारतमै हिन्दु परम्परा अनुसार उहाँले विवाह समेत गर्नुभयो । विभिन्न समयमा घर आउने जाने गरेको भए पनि भीमबहादुरलाई नागरिकताको खासै आवश्यकता परेन र बनाउनु पनि भएन । ३९ वर्षीय भीमबहादुरलाई अहिले नागरिकता आवश्यक परेपछि वंशजका आधारमा नागरिकताका लागि सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय डोटी पुग्नुभयो तर उहाँले नागरिकता पाउन सक्नु भएन ।  प्रशासनले उहाँलाई स...

सम्बन्धित सामग्री

अतिरिक्त निर्देशनले सेवाग्राहीलाई सास्ती

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले २०४८ सालभन्दा पहिलाको जन्ममिति भएका हरेक व्यक्तिलाई प्रहरी सरजमिन मुचुल्का अनिवार्य गरेपछि अहिले जिल्लामा सेवा ग्राहीलाई निकै समस्या भएको छ । नागरिकता ऐनमा उल्लेख भएको मापदण्ड पूरा हुँदा पनि अतिरिक्त कागजात खोजेर सेवाग्राहीलाई सास्ती दिने गरेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव कृष्ण विकको आरोप छ । ‘वडाध्यक्ष वा […]