जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा

करिब ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए ।उनका अनुसार इलामदेखि दार्चुलासम्म संकलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बंगलादेशसमेत निर्यात भएको छ । “नेपालबाट जडीबुटी मुख्य […]