अब हरेक वर्ष ३ जनालाई ‘गण्डकी रत्न’ विभूषण

२८ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूबाट बर्सेनी ३ जनालाई गण्डकी रत्नले विभूषित गर्ने भएको छ । त्यसका लागि प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ गत सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सुनचाँदी जडित गण्डकी रत्न सम्मान पाउने व्यक्तिलाई सरकारले सार्वजनिक समारोहमा प्रदेश सांसद् सरहको मर्यादा […]