तीन महिनादेखि अबरुद्ध बेनी–भकिम्ली सडक अझै खुलेन

म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक अझै सञ्चालनमा आएको छैन । सडक तीन महिना बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्ड अन्तरर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो […]