फेरिए सैनिक प्रवक्ता, अरू १० जर्नेलको पनि सरूवा

सैनिक प्रवक्तासँगै दर्जन सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका रथी दामोदर थापा उपत्यका पृतनामा सरूवा भएका छन्।