डिभी २०२४ का नेपाली विजेताको केस नम्बर फेब्रुअरीका लागि थपिएको छ । अब फेब्रुअरीमा ४५ सयसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका लागि भिसा सिमित गरिएको छ भने यो नम्बर डिसेम्बरका लागि २५ सय रहेको छ । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय सम्ममा सिमित गरिएको […]