काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटलाई लिएर सत्ता गठबन्धनभित्रको मतभेद थप गहिरिएको छ। सरकारमै सहभागी रहेको नेकपा (एमाले) का ६ प्रदेशसभा सदस्यले बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेपछि राजनीतिक विवाद नयाँ चरणमा पुगेको हो। बजेटमाथिको उक्त प्रस्तावपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेसँग सरकारलाई दिएको समर्थन फिर्ता लिन वा दर्ता गरिएको खर्च […]