विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते, ७ जना घाइते

काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते र ७ जना घाइते भएका छन् । उदयपुरको उदयरपुरगढी गाउँपालिका–७ मा मंगलबार बेलुकी टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स १ क १९० नम्बरको टिपर […]