ढाकर टेकुवा छाडेर अलैंची खेतितिर

रौतामाई (उदयपुर)– १४/१५ वर्षको उमेरदेखि नै गाईघाटदेखि दिक्तेलसम्म ढाकरमा भारी बोक्न थालेका रौतामाई गाउँपालिका–६ नामन्ताका तिलकबहादुर रानामगरले झण्डै ३० वर्ष ढाकर र टेकुवाको भरमै गुजारा चलाए । गाउँगाउँमा कच्ची सडक पुगेसँगै ट्याक्टर र खच्चडबाट सामान ढुवानी हुन थालेपछि करिब आठ वर्षअघि तिलकबहादुरले ढाकर बोक्ने कामसमेत पाउन छाडे र वनमारा र तितेपातीले भरिएको करिब चार रोपनी […]