दोलखामा माओवादीको अग्रता, पछ्याउँदै बालकृष्ण शिवाकोटी

दोलखा । दोलखामा सत्ता गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्कीको अग्रता कायमै छ। पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा माओवादीका कार्कीले ५ हजार ३५ मत ल्याएर लिड गरेका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकोटी २ हजार ९२८ मत ल्याएर पछ्याइरहेका छन्।