चीन सरकारले बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ हजारौं रुख रोप्ने तयारी गरेको छ। रुख रोप्नका लागि सरकारले ६० हजार भन्दा बढी सेना परिचालन गर्ने भएको द इन्डिपेन्डेन्टले जनाएको छ।
चिनियाँ जनमुक्ति सेनाका साथै सशस्त्र प्रहरीलाई समेत यस कार्यमा सहभागी गराउने तयारी भइरहेको छ। उनीहरु सबैजना वृक्षारोपणका साथै रुख रोप्ने लगायतका